सूचना प्रविधि

कलर्सको ‘१०० प्रतिशत क्यास ब्याक’ अफर

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २०, २०७४-कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर सय प्रतिशत क्यास ब्याक अफर योजना ल्याएको छ । यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरू पी४५, पी५५ सेल्फी र पी ७०सेल्फी यूको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ । हरेक साता ५० जना विजेताको नाम उद्घोष गरिनेछ, जसले सय प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलका तर्फबाट अन्य आकर्षक उपहारहरू ग्राहकले प्राप्त गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित: भाद्र २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार