अन्य

अञ्जु पन्त र बीपी वाग्लेको ‘नेटो काट्यो’ (गीतसहित)

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र १७, २०७४-गायिका अञ्जु पन्त र गायक बीपी वाग्लेको गीत ‘नेटो काट्यो...’ सार्वजनिक भएको छ । 

दीपक शर्माको संगीत रहेको गीतको शब्द विमला निरौलाले लेखेकी हुन् । म्यूजिक एरेन्ज नरेन्द्र बियोगीको रहेको छ ।

मिसन इन्टरटेन्मेन्टले गीत बजारमा ल्याएको हो ।

प्रकाशित: भाद्र १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार