स्वास्थ्य

दिनहुँ मद्यपान गर्दा छालाको क्यान्सर

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र १०, २०७४-बढी मद्यपान गर्ने व्यक्तिमा छालाको क्यान्सर हुने सम्भावना बढ्छ । ‘ब्रिटिस जर्नल अफ डर्मेटोलजी’ मा प्रकाशित यो अनुसन्धानअनुसार दिनहुँ १० मिलिग्रामभन्दा बढी मद्यपान गर्दा भेसल सेल कार्सिनोमाको खतरा ७ प्रतिशत र स्किन स्क्वमस सेल कार्सिनोमाको जोखिम ११ प्रतिशतसम्म बढ्छ । नन मेलेनोमा क्यान्सरका दुइटा सामान्य प्रकार हुन् यी । 

अनुसन्धानअनुसार, परावैजनी विकिरण सीधै बीसीसी र सीएमसीसीसँग जोडिएको छ । अर्कातिर, मदिरा र क्यान्सरको सम्बन्ध सटिक रूपमा परिभाषित छैन । छालाको क्यान्सर हुने जोखिम मदिराको मात्रामा निर्भर गर्छ ।

 

प्रकाशित: भाद्र १०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार