अर्थ / वाणिज्य

उवासंघको राहत कोष

- कान्तिपुर संवाददाता , पोखरा

श्रावण ३१, २०७४-पोखरा उद्योग वाणिज्य संघले बाढीपहिरोपीडितको सहयोगार्थ पोखरा बाढीपीडित राहत कोष स्थापना गरेको छ । सुरुमा १ लाख रुपैयाँ राखेर संघका अध्यक्ष विश्वशंकर पालिखेले कोष स्थापनाको घोषणा गरे । 

प्रकाशित: श्रावण ३१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार