खेलकुद

न्युकासलमाथि टोटनहम विजयी

- कान्तिपुर संवाददाता , न्युकासल (एएफपी)

श्रावण २९, २०७४- टोटनहमले आइतबार इङलिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–० ले हराएको छ । पछिल्ला दुई सिजन दोस्रो स्थानमा रहेको टोटनहमले यससँग नयाँ सिजन विजयी सुरुआत लिएको छ ।
 
टोटनहमको जितमा डेल अलिले ६१ र बेन डेविड्सले ७० औं मिनेटमा गोल गरे । राफेल बेनिटेजको व्यवस्थापनमा रहेको न्युकासल यसै सिजन मात्र फेरि प्रिमियर लिगमा फर्केको हो । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार