भिडियो

बाढीको बितण्डा

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४-मुलुकभर परेको अविरल बर्षाका कारण मुलुकभरमा दर्जनौंको ज्यान भएको छ भने दर्जनौं बेपत्ता भएका छन् । तराई क्षेत्रमा बाढीका कारण अधिकांश सहर डुवानमा परेको छ । उद्योग, कलकारखाना, स्कूल तथा सरकारी निकायहरु बन्द भएका छन् । अझै पनि क्षतिको यकिन हुन सकेको छैन । कान्तिपुरका जिल्ला संवाददाताहरुले तराईको बाढी प्रभावित क्षेत्रबाट पठाएको भिडियो । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार