समाचार

बाँध भत्काएर बाग्मती नदी बस्तीमा

- पवन यादव, रौतहट

श्रावण २९, २०७४-रौतहटको गढीमाई गाउँपालिकाअन्तर्गत लक्ष्मी घाटको बाँध भत्काएर बाग्मती नदी बस्तीमा प्रवेश गरेको छ । नदी बस्तीमा प्रवेशसँगै सुरक्षा निकायले सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ । पानी पर्ने क्रम नरोकिएकोले बाढी बढ्दै गएको छ । घरको छतमा बसेका स्थानीय उद्दारको पर्खाइमा छन् । उनीहरुलाई खाना र पानीको समेत समस्या छ । 

उद्दार र राहतको समस्या परिरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार