समाचार

राष्ट्रवादी पार्टी घोषणा

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४- सर्लाहीका सहजाद मियाँ मिकरानीको अध्यक्षतामा राष्ट्रवादी पार्टी घोषणा भएको छ । मिकरानीले राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गरेका हुन् । 

पार्टीको उपाध्यक्ष र महासचिवमा क्रमश: डिल्लीराम आचार्य र विनोदकुमार कुसवाहा छन् । पार्टीको सचिव राजु भट्टराई र कोषाध्यक्ष सलामुद्दिन मियाँ छन् । डा.अवुलकैसलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । पार्टीको २६ सदस्यीय केन्द्रिय समिति रहेको छ ।

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार