समाचार

चितवनका विद्यालय बन्द

- कान्तिपुर संवाददाता , चितवन

श्रावण २९, २०७४- वर्षाले जलमग्न भएपछि चितवनका ५ सय ४६ वटै निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले आइतबार एक दिन विद्यालय बन्द गरिएको बताए । 

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार