खेलकुद

म्यानचेस्टर सिटीको प्रभावशाली सुरुआत

- एएफपी, लन्डन

श्रावण २९, २०७४- उपाधिको बलियो दावेदार रहेको म्यानचेस्टर सिटीले शनिबार राति इङलिस प्रिमियर लिगमा प्रभावशाली सुरुआत लिएको छ । उसले ब्राइटन एन्ड होभलाई २–० ले हरायो । 

सिटीले उत्कृष्ट खेल पस्केपनि दुवै गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो । उसले ७० औं मिनेटमा सर्जियो अगुरोको गोलले अग्रता लियो । लेविस डन्कले ७५ औं मिनेटमा आत्मघाती गोल गरे । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार