खेलकुद

सिन्धु र फ्रिडम भिड्ने

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४- सिन्धु एफसी र फ्रिडम फाइटर प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबलको फाइनल पुगेका छन् । सिन्धुले लुम्बिनी कलेजलाई ४–० ले पराजित गर्दा आलिक तामाङ र सुबोध लामाले २–२ गोल गरे । फ्रिडमले गुरु गणेशलाई १–० ले हरायो । सन्तोष तामाङले विजयी गोल गरे । फाइनल सोमबार हुनेछ । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार