खेलकुद

लिभरपुल र वाटफोर्ड बराबरीमा

- वाटफोर्ड (एएफपी), काठमाडौं

श्रावण २८, २०७४- म्यागुएल ब्रिटोसले ९३ औं मिनेटमा बराबरी गोल गरेपछि लिभरपुल इङलिस प्रिमियर लिगमा शनिबार वाटफोर्डको हातबाट ३–३ को रोमाञ्चक बराबरीमा रोकिएको छ ।

स्टेफानो ओकाकाको गोलले अग्रता लिएको वाटफोर्डका लागि एबाडुलये डोचुकरेले गोल गरे । लिरभपुलका तफृबाट भने साडियो माने, रोबर्टो फिरमिनो र मोहमद सलाहले गोल गरे ।

यो लिभरपुलका व्यवस्थापक योर्गन क्योपको क्लबका लागि सयौं खेल पनि रह्यो ।

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार