समाचार

सप्तकोशीको ढोका खोल्न कुटनीतिक पहल चाल्न परराष्ट्रमन्त्रीलाई गृहमन्त्रीको अनुरोध

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २८, २०७४-सप्तकोशीको ढोका खोल्न परराष्ट्रमन्त्रीलाई कुटनीतिक पहल चाल्न गृहमन्त्री जर्नादन शर्माले अनुरोध गरेका छन् । शुक्रबारदेखि सुरु भएको अत्याधिक वर्षाका कारण सप्तकोशीमा पानीको बहाव उच्च रहेको र समयमै ढोका नखोले थप विपत्ती हुने गृह मन्त्रालयमा बसेको बैठकले निष्कर्ष निकालेको थियो ।

गृह प्रवक्ता दीपक काफ्लेले पनि उक्त बैठकपछि गृहमन्त्रीले ढोका खोल्नेबारे पहल सुरु गरेको कान्तिपुरलाई बताए । गृह मन्त्रालयले सप्तकोशीको अवस्था बुझ्नका लाथि क्षेत्रिय प्रशासन कार्यालयलबाट निरन्तर सूचना लिएको थियो ।

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार