देश

अश्लील क्रियाकलाप गर्ने ९ पक्राउ

- कान्तिपुर संवाददाता , धनकुटा

श्रावण २८, २०७४- पर्यटकीयस्थल भेडेटारबाट सार्वजनिकस्थलमा अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले शुक्रबार भारतीयसहित ९ जनालाई पक्राउ गरेको छ । बीआर ०१ एभी १९०५ नम्बर भारतीय गाडीमा आएका ५ महिला र ४ पुरुषलाई ‘अनैतिक क्रियाकलाप गरेको’ भन्दै पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ भारतीय र अन्य नेपाली छन् । उनीहरूविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । 

 

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार