भिडियो

मुग्लिन झरेसी.....................

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २६, २०७४- चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने मुग्लिन बजार सबैको जन जीब्रोमा झुण्डिने नाम हो । यो बजार हुँदै दैनिक हजारौंको संख्यामा सवारी साधन राजधानी भित्रिने र बाहिरिने गर्छन् । पहिला सामान्य रहेको यो बजार जव  नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आयो । तव यसले रुप फेर्न थाल्यो । ब्यापारिक केन्द्रको रुपमा चर्चा कमाउन थाल्यो । जुन ठाउँ अहिल पूर्व–पश्चिम हिंड्ने यात्रुको बिसौनी बनेको छ । 

विमल खतिवडाको रिपोर्ट: 

 

प्रकाशित: श्रावण २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार