समाचार

गृहले गर्‍यो १८ जिल्लाको सिडिओ सरुवा, काठमाडौंमा केदारनाथ शर्मा

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २६, २०७४-गृह मन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार गरेको सरुवा अनुसार काठमाडौंको प्रजिअमा केदारनाथ शर्मा आएका छन् । यसअघि काठमाडौं को प्रजिअमा बालकृष्ण पन्थी थिए । उनलाई शिक्षा मन्त्रालयमा सारिएको छ ।

गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ ।

हेर्नुस् को कहाँ सरुवा भए?

प्रकाशित: श्रावण २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार