प्रवास

एनआरएन क्यानडामा काफ्ले

- कान्तिपुर संवाददाता , क्यानडा

श्रावण २४, २०७४-एनआरएन क्यानडाको अध्यक्षमा गोपी काफ्ले निर्वाचित भएका छन् ।

टोरोन्टोमा भएको १० औं अधिवेशनबाट देवेन्द्र सुवेदीलाई पराजित गर्दै काफ्ले निर्वाचित भएका हुन् । १७ एनसीसी प्रतिनिधिको मतमा काफ्लेले ११ र सुवेदीले ६ मत पाए ।

उपाध्यक्षमा राजकुमार महत, रमेश बानियाँ र माधव दाहाल, महासचिवमा चिरञ्जीवी घिमिरे, सचिवमा देवी अधिकारी, कोषाध्यक्षमा सूर्य सापकोटा र प्रवक्तामा रविन्द्रराज घिमिरे निर्वाचित भए ।

सदस्यमा विमला सापकोटा, प्रमिला बस्नेत, करुण कार्की, विनोद राना, दीपक श्रेष्ठ, चन्द्र अधिकारी, सुवास गिरी, देवेन्द्र सुवेदी र दिनेश घिमिरे निर्वाचित भए ।

प्रकाशित: श्रावण २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार