देश

पूर्वप्रधानमन्त्री भट्टराईको शल्यक्रिया

- कान्तिपुर संवाददाता, भक्तपुर

श्रावण २१, २०७४- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार प्रोस्टेटको शल्यक्रिया गरिएको छ । मध्यपुर थिमी नगरपालिका गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा भट्टराईको मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछाले बताए । शल्यक्रियापछि उनको अवस्था सामान्य भएको चिकित्कसले बताएका छन् । चार दिन उपचार गराएपछि डा. भट्टराईलाई डिस्चार्ज गरिने अस्तालले जनाएको छ । 

 

प्रकाशित: श्रावण २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार