भिडियो

योजनाबद्ध पहिलो सहरको बेहाल

- कान्तिपुर संवाददाता , सप्तरी

श्रावण १९, २०७४- सप्तरीको सदरमुकाम राजविराज मुलुककै पहिलो पटक योजनाबद्धरुपमा बसाइएको सहर हो । 

भारतको प्रसिद्ध सहर जयपुरकै नक्सामा बनाइएको राजविराज पछिल्लो समय फोहोरको डंगुरमा परिणत भएको छ । 

ऐतिहासिक महत्वको यो सहरका सडकहरुको खाल्डोमा पानी जम्दा सडक माछा पालन गर्ने पोखरी जस्तै बनेको छ । 

वर्षेनी लाखौ रुपैयाँ फोहोर व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिएपनि राजविराज नगरको हालत सुध्रिनुको सट्टा बिग्रँदो छ । 

प्रकाशित: श्रावण १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार