भिडियो

जलमग्न शंखमुल !

- हेमन्त श्रेष्ठ, काठमाडौं

श्रावण १३, २०७४- पानी परेपछि राजधानी उपत्यका जलमग्न हुनु समान्य भइसक्यो। उपयुक्त ढल निकास नहुँदा पानी परेको केही समयमा नै अलि होचो ठाउँ जलमग्न भइहाल्छ । यस्तै भयो शुक्रबार साढे ५ बजेतिर शंखमुल । दिनभरी टन्टलापुर घाम लागेपनि बेलुकी एक्कासी दर्केको पानीले शंखमुल चोकबाट पूर्व जलमग्न हुन पुग्यो । 

कसैको घरभित्र पनि पस्यो त कसैको पसलमै छिर्‍यो । हेर्नुस् यस्तो थियो जलमग्न शंखमुल ।

प्रकाशित: श्रावण १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार