भिडियो

अझै किन कृषि निर्वाहमुखी ?

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १३, २०७४- मुलुकलाई कृषि प्रधान देश भन्न छाडिएको पनि छैन, कृषिमा आधुनिकीकरण पनि भएको छैन । राज्यको स्पष्ट नीति नहु“दा र लक्षित बर्गसम्म पुग्न नसक्दा कृषिमा आत्मनिर्भर हुन सकेको छैन । परम्परादेखि चलिआएको निर्वाहमुखी कृषि प्रणाली नै अझै कायम छ । कनि यस्तो भइरहेको छ ? भोजपुरबाट विद्या राईको रिपोर्टः 

प्रकाशित: श्रावण १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार