मनोरञ्जन

चुनाव ‘हरुवा’मा किरण केसी (भिडियो)

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १, २०७४- हास्य कलाकार किरण केसी चुनावमा पराजित पात्रकोरुपमा देखिएका छन् । गायत्री थापा र कोपिला छिनालको गीत ‘चुनाव...’ को म्यूजिक भिडियोमा केसी पराजित पात्रकोरुपमा देखिएका छन् । दिग्गज द्यौरालीको शब्द र संगीत रहेको गीतको निर्देशन गायत्री थापाले गरेकी छन् । रविन थापाको कोरियोग्राफीमा किरण केसीसहित निर आलो, कोपिला छिनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित: श्रावण १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार