प्रवास

हङकङबाट पुस्तकालय अभियान

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १, २०७४- हङकङमा आयोजित एक कार्यक्रमबाट नेपालमा पुस्तकालय अभियान सुरु गर्ने घोषणा गरिएको छ ।

साहित्यिक पत्रिका साब्लाबुङको सातौं अंक लोकार्पण कार्यक्रममा पुस्तकालय अभियान घोषणा गरिएको प्रकाशक राजकुमार राईले जानकारी दिए । साब्लाबुङले नेपालमा घरमा, गाउँ टोलमा र शैक्षिक संस्थामा पुस्तकालय निर्माण गर्ने अभियान सुरु गरेको जानकारी दिइयो ।

पहिलो चरणमा २० जिल्लामा पुस्तकालय अभियान सुरु गरिने छ ।

 

प्रकाशित: श्रावण १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार