खेलकुद

मुकुन्द्र र ज्योति वर्ष खेलाडी

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १, २०७४- ललितपुरको जिल्ला प्रमुख डोजो लगनखेलले करातेका मुकुन्द्र महर्जन र ज्योति गिरीलाई ललितपुर कराते वर्ष खेलाडी–०७३ अवार्डबाट पुरस्कृत गरेको छ । अर्का कराते खेलाडी एवं डोजोका प्रशिक्षक विप्लवलाल श्रेष्ठ विशेष अवार्डबाट सम्मानित भए । तीनै जनालाई जनही १० हजार र सम्मानपत्र प्रदान गरियो । 

प्रकाशित: श्रावण १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार