खेलकुद

सिद्धगुफालाई भानु कप

- कान्तिपुर संवाददाता , तनहुँ

श्रावण १, २०७४- सिद्धगुफा युवा क्लबले छपेली युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै शनिबार १३ औं भानु कप फुटबलको उपाधि जितेको छ । निर्धारित समय गोलरहित भएको हो । भन्सार युवा क्लबद्वारा दमौलीमा आयोजित स्पर्धाको विजेताले १ लाख १ हजार र उपविजेताले ५० हजार ५ सय पुरस्कार पाएका छन् । सिद्धगुफाका अनीष श्रेष्ठले उत्कृष्ठ खेलाडी र राज पौडेलले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । 

प्रकाशित: श्रावण १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार