भिडियो

किन अघि बढ्दैन संविधान स‌ंशोधन?

- कान्तिपुर संवाददाता , काठमाडौं

असार २८, २०७४- सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय जनता पार्टीका नेताहरुसंग एक साताभित्र संविधान संशोधन प्रकृया अघि बढाउने समझदारी गरेको थियो । तर, मंगलबार सत्तारुढ दलहरु फेरी पछि हटे । किन सत्तारुढ दलहरुले सरकार निर्माणको बेला राजपाको सहयोग लिने, संविधान संशोधनको प्रतिवद्धता जनाउने, समझदरी गर्ने तर पछि हट्ने गरिरहेका छन् भन्ने सम्बन्धमा कान्तिपुरका राजनीतिक संवाददाता कुलचन्द्र न्यौपानेको टिप्पणी । 

प्रकाशित: असार २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार