स्थानीय निर्वाचन २०७४

कांग्रेसबाट कहाँ कसको उम्मेदवारी ? (सूचीसहित)

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ५, २०७४- कांग्रेसले दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ बाट उम्मेदवारी दिएका आफ्ना उम्मेदवारको सूची सार्वजनिक गरेका छन् । कांग्रेसले प्रदेश १ का सबै १४ जिल्ला, प्रदेश ५ को सबै १२ जिल्ला र प्रदेश ७ को सबै ९ जिल्लामा आफ्नो उम्मेदवार बनाएको छ । 

कांग्रेसबाट कहाँ कसको उम्मेदवारी परेको छ सूची हेर्नुहोस् :

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार