समाचार

राजपा नेता महताेलाई पितृ शाेक

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ५, २०७४- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाई पितृ शोक परेको छ । महतोका बुवा खोभारी महताको सोमबार बिहान निधन भएको हो । 

राजपाले एक विज्ञप्ती जारी गर्दै महतो परिवार प्रति गहिरो सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार