स्थानीय निर्वाचन २०७४

वडा सदस्य उम्मेदवार मृत्यु

- खगेन्द्र अवस्थी, बैतडी

असार ५, २०७४-डिलासैनी गााउँपालिका–७ मा वडा सदस्यका उम्मेदवारको आइतबार राति मृत्यु भएको छ । 

डिलासैनी–७, डिलासैनीका ७० वर्षीय गोविन्दसिंह कार्कीको राति घरमै सुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीले राप्रपाबाट डिलासैनी गााउपालिका–७ मा वडा सदस्यमा मनोनयन दर्ता गराएका थिए । 

 

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार