स्थानीय निर्वाचन २०७४

प्रदेश १ र ५ का उम्मेदवार


असार ५, २०७४-स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका कारण उम्मेदवारी दर्तामा प्रभाव पर्ने आशंका गरिए पनि कुनै स्थानमा रोकिएन ।

प्रदेश १ का उम्मेदवारको नामावली यस्तो छ ।

प्रदेश १ का उम्मेदवार

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार