स्थानीय निर्वाचन २०७४

प्रदेश १ का उम्मेदवार


असार ५, २०७४-दोस्रो चरणको चुनावमा पनि दलहरूले मुख्य पदका लागि एकअर्कालाई सघाउने गरी विभिन्न स्थानमा तालमेल गरेका छन् । एक्लाएक्लै लड्दा परिणाम आफ्नो पक्षमा पर्ने सम्भावना कम भएपछि दलहरू चुनावी तालमेल गर्न अग्रसर भएका हुन् ।

प्रदेश १ का उम्मेदवारको नामावली यस्तो छ ।

प्रदेश १ का उम्मेदवार

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार