समाचार

देउवा आज बालुवाटार सरे

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ५, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुवाटार सरेका छन् । जेठ २१ मै प्रधानमन्त्री निर्वाचित देउवा मर्मतपछि सरेका हुन् ।

उनी आज बिहान ५:३० बजे बुढानिलकण्ठबाट बालुवाटार सरेका हुन् । प्रधानमन्त्री भएलगत्तै सर्ने भनिएपनि सरकारी निवास मर्मत सम्भार गर्नुपर्ने भएकोले केही समय उनी निजी निवासमै बसेका थिए ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार