खेलकुद

पदकधारी सम्मानित

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ४, २०७४- नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ । १५ औं जापान खुला तेक्वान्दोका स्वर्ण विजेता विवेक श्रेष्ठ र प्रजुन कुइँकेल, अस्ट्रेलियामा सम्पन्न गोल्डकोस्ट खुला तेक्वान्दोका स्वर्ण विजेता अशोक खड्का र भुटानमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दोका स्वर्ण विजेता पुष्पप्रसाद गौतम नगदसहित सम्मानित भए ।

प्रकाशित: असार ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार