सूचना प्रविधि

अनलाइनबाट बस टिकट

- कान्तिपुर संवाददाता , बुटवल

जेष्ठ २३, २०७४-पश्चिम नेपाल बस व्यवसायी संघले अनलाइनमार्फत बस टिकट लिन मिल्ने सेवा सुरुवात गरेको छ । सुपर एसी, डिलक्स, एसी र डिलक्स गाडीका लागि अनलाइनबाट टिकट काट्न थालेको हो । यात्रुको सुविधाका लागि अनलाइन टिकटको व्यवस्था भएको अध्यक्ष दधिराम खरेलले बताए । ‘यात्रुहरूले घरमै बसी बसी टिकट काटेर पायक पर्ने ठाउँबाट बस चढ्न सक्छन,’ उनले भने,‘यात्रुको सन्तुष्टि नै हाम्रो सम्पत्ती हो ।’

प्रकाशित: जेष्ठ २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार