देश

महिलाको हत्या

- कान्तिपुर संवाददाता , खोटाङ

जेष्ठ १८, २०७४-घाँस काट्न गएकी हलेसी तुवाचुङ ७ की ज्ञानीमाया विश्वकर्माको हत्या भएको छ । उनको मंगलबार साँझ खुकुरी प्रहार गरी हत्या भएको डीएसपी नवीनकिशोर प्रधानले बताए । प्रहरीका अनुसार विश्वकर्माको रिङ, फुली, सौभाग्यलगायत गरहगना लुटिएको छ । घटनामा संलग्न रहेको आरोपमा २ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित: जेष्ठ १८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार