स्थानीय निर्वाचन २०७४

भक्तपुरमा सुनिल प्रजापति विजयी

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४- भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति भारी मतसहित विजयी भएका छन् । 

उनले २५ हजार ५ सय ६८ मत ल्याए । उनका प्रतिस्पर्धी मतका हिसाबले धेरै पछि रहे । 

कांग्रेसका उम्मेदवार रामप्रसाद कसुलालले ६ हजार ५ सय ३२ मत पाए ।

 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार