स्थानीय निर्वाचन २०७४

कीर्तिपुर नगरपालिकामा एमाले विजयी

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४-कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा एमालेका रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गरे ।

उपप्रमुख पदमा एमालेका उम्मेदवार सरस्वती खड्का छ हजार ८१० मत प्राप्त गरी विजयी भएकी छन् । सो पदमा काँग्रेसका विमला विष्टले छ हजार ४३ मत प्राप्त गरिन् ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार