समाचार

सुर्यविनायक– ५ मा एमाले

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४- सुर्यविनायक नगरपालिका ५ मा एमाले को प्यानलै विजयी भएको छ । एमालेका राजकुमार जोशीले १४८० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बालकृष्ण थापाले ७९७ मत प्राप्त गरेका छन् । 

मत यस्तो छ :
वडाध्यक्ष : १४८०
महिला सदस्य: १४४३
दलित महिला सदस्य: १४५१
खुला सदस्य : १३१६
खुला सदस्य २: १३३२

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार