स्थानीय निर्वाचन २०७४

काठमाण्डौ महानगरमा विवेकशील र साझा पछाडि नै , एमाले पहिलो

  • स्थानीय निर्वाचन
- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४-काठमाण्डौ महानगरपालिका

एमाले

विद्यासुन्दर शाक्य — १०२४५ मत

नेपाली कांग्रेस

राजुराज जोशी — ६६५५ मत

विवेकशील नेपाली पार्टी

रञ्जु दर्शना — ३९३८ मत

साझा पार्टी

किशोर थापा — ३१३९ मत

माओवादी केन्द्र

सर्वोत्तम डंगोल — १०९४ मत


उपमेयर 

नेपाली कांग्रेस

हरिप्रभा खड्गी श्रेष्ठ — ८९२२ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी

राजाराम श्रेष्ठ — ५५१० मत

साझा पार्टी

निरुपमा यादव — १९११ मत

माओवादी केन्द्र

सुशीला पौडेल — १४५७ मत

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार