सूचना प्रविधि

बेदिङमा टेलिकमको मोबाइल सेवा

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४-नेपाल टेलिकमले सगरमाथा आरोहीहरूको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा बीटीएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका ८४ घरधुरीका करिब पाँच सय बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुने जारी विज्ञप्तिमा उल्लेख छ । सेवा सुचारु भएपछि जनता उत्साहित भएको पाइएको टेलिकमले जनाएको छ ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार