खेलकुद

चेल्सीको कठिन जित

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ २, २०७४- चेल्सीले इङलिस प्रिमियर लिगमा सोमबार राति कठिन जित निकालेको छ । स्टायनफोर्ड ब्रिजमा भएको संघर्षपूर्ण खेलमा चेल्सीले वाटफोर्डलाई ४–३ ले हरायो । 

चेल्सीको जितमा एक गोल जोन टेरीको नाममा पनि रह्यो र यो उनको आफ्नो क्लबका लागि सयौं गोल रह्यो ।

यसअघि नै लिग उपाधि जितिसकेको चेल्सीले अहिलेको जितपछि त्यसको घरमा खुसीयाली पनि मनायो । 

प्रकाशित: जेष्ठ २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार