मनोरञ्जन

‘माया गरेँ...’ को म्युजिक भिडियो

  • शैली संक्षेप
- कान्तिपुर संवाददाता , दमक

जेष्ठ २, २०७४- चौथो म्युजिक खबर अवार्ड जित्न सफल गायक रेवत राईको ‘इमर्ज’ एल्बमको ‘माया गरेँ, माया गरेँ...’ गीतको म्युजिक भिडियो बनेको छ ।

झिलझिलेका युवाहरूले आइतबार एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतमा महेश खडकाको रचना/संगीत सुन्न सकिन्छ । म्युजिक भिडियो झापा र इलामका रमणीय स्थानमा छायांकन गरिएको निर्देशक सुरज रिंगालुङले बताए । उक्त भिडियोमा इशक राई र रसिया प्रधानले खेलेका छन् । 

 

प्रकाशित: जेष्ठ २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार