फोटोफिचर

बुद्धजयन्तीले लुम्बिनीमा घुइँचो [फोटोफिचर]

- मनोज पौडेल, कपिलवस्तु

वैशाख २७, २०७४- चिटिक्क सिँगारिएको लुम्बिनीमा बुधबार विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइएको छ । २५६१ औं बुद्धजयन्तीमा यहाँ निक्कै भीडभाड छ । स्वदेशी विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुन रहेका छन् । विहानैदेखि मायादेवी दर्शन गर्नेको घुइँचो छ । बुधबार भएको बुद्धजयन्तीमा गरिएको विभिन्न कार्यक्रमको फोटोफिचर ।

 

प्रकाशित: वैशाख २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार