भिडियो

जसले विकास ल्याउन सक्छ उनैलाई भोट

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २५, २०७४-जुम्लाको चन्दननाथ नगरपालिकामा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा लागि रहेका छन् । उनीहरुले स्मार्ट सिटी बनाउनेदेखि मेट्रो रेल चलाउनेसम्मका योजना अघि सारेका छन् । यही बेला हामीले त्यहााका मतदातालाई सोधेका थियौं, तपाई कस्तो मतदातालाई मत हाल्न चाहनु हुन्छ ?

प्रकाशित: वैशाख २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार