भिडियो

बागबजारको टुकुचा पुलमा भ्वाङ

- कान्तिपुर संवाददाता, काठमाडौं

वैशाख २४, २०७४-बागबजारको टुकुचा पुलमा भ्वाङ परेपछि सवारी आवगमन बन्द भएको छ । शनिबार दिउँसो उक्त भ्वाङ परेपनि सम्बन्धित निकायले भने त्यसको मर्मत सुरु गरेको छैन । राजधानीको मध्यमा रहेको पुलमा परेको भ्वाङ  नटालिंदा बटुवाहरुले समेत सास्ती ब्यहोर्नु परेको छ । 

प्रकाशित: वैशाख २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार