भिडियो

काठमाडौं महानगरलाई सुधार गर्ने योजना के छ?

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २२, २०७४-काठमाडौं महानगरपालिका मुलुककै सबैभन्दा धेरै जनघनत्व भएको ठाउँ हो । त्यसैगरी स‌ंघीय राजधानी पनि यही भएकोले यसको बिशेष महत्व छ । यतिमा यसको परिचय सकिंदैन । सबैभन्दा सायद सबैभन्दा अव्यवस्थित र प्रदुषित पनि छ । अव आफुले जितेपछि काठमाडौं महानगरलाई सुधार गर्नका लागि के कस्ता योजनाहरु छन् ? उम्मेदवारहरु काँग्रेसका राजुराम जोशी र एमालेका विद्यासुन्दर शाक्यसंगको कुराकानी:  

प्रकाशित: वैशाख २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार