भिडियो

भोट हालेर के पाइन्छ ?

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २२, २०७४-
सिन्धुपाल्चोकको चौतारासागा चोकगढी नगरपालिकास्थित माझी टोलका बासिन्दाले भाट माग्न आउने सबैजसो उम्मेदवारलाई सोध्ने गरेका छन्, यो चुनावमा भोट हालेर के पाइन्छ । दुई बर्षअघि गएको भुकम्पल थिलोथिलो बनेको यो गाउा अझै तङ्ग्रि सकेको छैन अझै टहरामै जीवन गुजारा गरिरहेका छन् । तिनै टहरामा अहिले अनेक खालका अश्वासन लिएर स्थानीय चुनावका प्रतिस्पार्धीहरु पुगेका छन् । 

 

प्रकाशित: वैशाख २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार