भिडियो

महाअभियोग नल्याए मुलुक अराजकतातर्फ जान्थ्यो : साँसद विश्वकर्म

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख २१, २०७४-प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्तावक कांग्रेस साँसद मीन विश्वकर्माले मुलुक थप अराजकतातर्फ जानबाट रोक्नका लागि कदम चालेको बताएका छन् । कान्तिपुरका लागि राजेन्द्र फुयालसंगको बार्तामा उनले कार्कीमाथि लगाईएका आरोपहरु पुष्टी हुने प्रमाणहरु रहेको समेत दावी गरे ।

 

 

प्रकाशित: वैशाख २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार