भिडियो

स्वतन्त्र न्यायपालिका माथिको प्रहार : नेम्वाङ

  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रकरण
- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख १७, २०७४-पूर्व संविधान सभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग स्वतन्त्र न्याय पालिकामाथिको प्रहार बताएका छन् । उनले संवाददाताहरुसंग भने, ‘म यस घट्नाप्रति स्तव्ध छु, दुखी छु ।’ 

नेम्वाङको प्रतिक्रिया:

– स्वतन्त्र न्यायपालिका माथिको प्रहार छ ।

– भ्रष्टाचारको विरुद्धमा सहासिक काम गरेका प्रधानन्यायाधीशबिरुद्धको महाअभियोगले धेरै शंका उब्जाएको छ । 

– सहासपूर्वक जे जस्ता काम कारवाही सम्पन्न गरे, त्यसमाथिको प्रहार छ । 

– अधिनायवादी निरंकुतातर्फ अग्रसर त भएको होइन भन्ने प्रश्न उब्जिएको छ । 

– महाअभियोगको व्यवस्था गर्दा बुद्धि र विवेकको प्रयोग हुनेछ भन्ने अपेक्षा गरिएको थियो । 

प्रकाशित: वैशाख १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार