देश

लडेर दुईजनाको मृत्यु

- कान्तिपुर संवाददाता , विराटनगर

वैशाख ८, २०७४- सोलुखुम्बुमा लडेर दुईजनाको मृत्यु भएको छ । गुदेल घर भइ खुम्जुङ ९ बस्दै आएका ३२ वर्षीय कुमार राईको भारी बोकेर घर आउने क्रममा बिहीबार साँझ लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, दूधकुन्ड नगरपालिका ९ का ३० वर्षीय आङफुर्बा तामाङको स्थानीय खोल्सामा लडेर मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार